Thursday, November 23, 2017

यहाँ छु म ... (चार्ल्स बुकव्स्की)


मातेको फेरि बिहानको ३ बजे । आफ्नो दोस्रो बोतलको अन्त्यमा
वाईनको, मैले टाइप गरिसकेँ दर्जन देखि पन्ध्र पाना
काव्यको
एक बुढो मान्छे
तरुणी केटीहरुको शरीरको लागि पागल भएको यो
सिकुंडती सन्ध्यामा
कलेजो गयो
मृगौला गयो
माथिल्लो-तहको रक्तचाप


No comments:

Post a Comment